२०८२ मंसिर २७ शनिवार , ०८:१३:५६ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सिक्किमको सिङलिङ एस.सीबीच खेल हुँदैछ । खेल झापाको दुधे रङ्गशालामा दिउँसो २ बजेपछि शुरु हुनेछ । हिजो भएको उद्घाटन खेलमा नेपाल […]

मङ्गलवार, कार्तिक १८, २०८२

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले स्थायी पदपूर्ति नगरुन्जेलका लागि यसअघि हटाइएका अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरूलाई पुनः काममा फर्काउने निर्णय गरेको छ। सोमबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले ती कर्मचारीहरूलाई अस्थायी रूपमा पुनः […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगाडि नै विदेशी नागरिकलाई लैजाने एजेन्सी कारबाहीमा परेको छ। मल्टि एड्भेञ्चर प्रा।लिले जर्मनका नागरिक मार्टिन सरमलाई अनुमति लिएको मिति अगाडि नै ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा पदयात्रामा लगेको हो। अध्यागमन विभागका […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा दुई लाख १० हजार जनाभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार साउनदेखि असोज महिनासम्ममा दुई लाख १० हजार ५१६ जनाले श्रम स्वीकृति लिएका हुन् […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उहाँले यस्तो निर्देशन दिनु […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । शेयर बजार सामान्य घटेको छ । आज शेयर बजार परिसूचक नेप्से आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८९ अङ्कमा झरेको छ । आज जलविद्युत् र जीवनबीमा समूहको शेयर एक प्रतिशतभन्दा […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ । आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राखेको भन्दै सङ्घले माग पूरा नभएमा सरकारी, निजि, गैरसरकारी, […]

सोमवार, कार्तिक १७, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज दोहा पुग्नु भएको छ। राष्ट्रपति पौडेल कतारका अमिर शेख […]

सोमवार, कार्तिक १७, २०८२

झापा । भारतमा बस र ट्रक ठोक्किँदा २० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् । तेलङ्गनाको रङ्गा रेड्डी जिल्लामा बिहान बस र यात्रुबाहक ट्रक ठोक्किएका बीबीसी हिन्दीले जनाएको छ । […]

सोमवार, कार्तिक १७, २०८२