२०८२ पौष १० बिहिवार , ०६:४८:२७ बजे

Sajhamanch

Muskaan Baralका लेखहरु

झापा । अरिङ्गालले टोकेर घाइते भएका ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका ३२ वर्षीय दीपेन लिम्बूको उपचारको क्रममा मृत्यु भएको छ। पाँच दिनअघि अरिङ्गालले टोकेर गम्भीर घाइते भएको लिम्बूको झापाको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा उपचारको क्रममा लिम्बूको मृत्यु […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गत् बुधबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ। […]

बुधवार, भदौ २६, २०८१

झापा । सरकारले चाडपर्वलाई लक्षित गरी चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । यो पटक चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई […]

बुधवार, भदौ २६, २०८१

झापा । इलामको दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषि थोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ । आज विषादी […]

बुधवार, भदौ २६, २०८१

झापा । अर्को वर्ष हुने आईसीसी १९ वर्ष मुनिको महिला टी २० विश्वकपको एशिया छनोट यूएईमा हुने भएको छ । प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । भाद्र शुक्ल अष्टमी बुधबार कागे अष्टमी पर्व मनाइँदै छ। कागे अष्टमीमा अवसरमा कागेश्वर मनोहरा नगरपालिका-१ मा पर्ने कागेश्वरीको मन्दिरमा घुइँचो लागेको छ। कागेश्वरीमा पूजा गर्दा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले […]

बुधवार, भदौ २६, २०८१

झापा । झापाको मेचीनगरमा खुकुरी प्रहारबाट दुई जना घाइते भएका छन् । आफ्नै छिमेकीलाई घाइते बनाउने मेचीनगर नगरपालिका १० का ३२ वर्षीय मदन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले गएराति ९ बजेतिर मादक पदार्थ […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा अमेरिकाको न्युयोर्कमा आजदेखि शुरू हुँदैछ । महासभामा भाग लिन नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आउँदो असोज ५ गते अमेरिका जाने तयारी छ । महासभा आजदेखि शुरु हुने भए […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । एन्फा महिला लिगको खेलतालिका परिवर्तन भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो विज्ञप्ती निकालेर एन्फा कम्प्लेक्समा भइरहेको खेलको समय परिवर्तन भएको जानकारी गराएको हो । यसअघि खेल तालिकामा दिउँसो सवा […]

बुधवार, भदौ २६, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा ईटली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट १ करोड ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी हिजो सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर […]

बुधवार, भदौ २६, २०८१