२०८२ वैशाख ६, शनिवार , ११:४६:०६ बजे

Sajhamanch
'

चट्ट्याङ लागेर १ को मृत्यु

शनिवार, वैशाख ६, २०७७

सोलुखुम्बु,। सोलुखुम्बु माहाकुलुङ गाउँपालिका ३ बक्सर बस्ने २१ बर्षीया निमा लमु शेर्पाको चट्ट्याङ लागेर मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह साढे ४ बजे आफ्नै बारीमा मकै गोडिरहेको अबस्थामा चट्ट्याङ लाग्दा निमाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सम्बन्धित खबर