२०८२ पौष ६ आइतवार , १२:०७:०८ बजे

Sajhamanch
'

सोलुखुम्बु केन्द्र भएर मध्यरातमा भूकम्प

बिहिवार, वैशाख ४, २०७७

काठमाडौं । सोलुखुम्बु भएर मध्यरातमा भूकम्म गएको छ। सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु भएर बुधबार राति १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पका कारण करिब १० हजार मानिसको ज्यान गएको थियो भने लाखौं मानिस अंगभंग भएका थिए। भूकम्पका कारण नेपालले अबौंको नोक्सानी बेहोरेको थियो। भूकम्पका कारण ढलेका सम्पदा अझै पुनर्निर्माण भई सकेका छैनन्।

सम्बन्धित खबर