२०८२ जेठ २६, सोमवार , ०२:४३:४६ बजे

Sajhamanch
'

दुर्घटनामा परी मोरङको कानेपोखरीमा एकजनाको मृत्यु

मङ्गलवार, चैत ४, २०७६

विराटनगर । सवारी दुर्घटनामा परी मोरङको कानेपोखरीमा एकजनाको मृत्यु भएको छ । कानेपोखरी– ७ बिहिबारे मोड पूर्वपश्चिम लोकमार्गमा सवारी दुर्घटनामा परी अन्दाजी ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।

ठक्कर दिने सवारी साधन र मृतकको पहिचान नखुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते ती पुरुषको उपचारका क्रममा विराटनगरको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सम्बन्धित खबर