२०८२ वैशाख २७, शनिवार , ०१:०२:५४ बजे

Sajhamanch
'

टोकियो ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा

सोमवार, चैत ३, २०७६

एजेन्सी । टोकियो ओलम्पिकको टर्च र्‍याली आउँदो हप्तादेखि ग्रिसको एथेन्सबाट सुरु हुँदैछ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण यस पटकको ओलम्पिकको टर्च र्‍याली दर्शकबिहीन स्टेडियममा हुने भएको छ ।

सन् १८९६ देखि सुरु भएको टर्च हस्तान्तरणको कार्यक्रममा यसअघिसम्म हजारौं समर्थकको सहभागिता हुने गर्थो ।  यसपटक भने सुनसान रंगशालामा टर्च र्याली हुने भएको हो ।

सम्बन्धित खबर