२०८२ साउन ३०, शुक्रवार , ०१:०४:१३ बजे

Sajhamanch
'

सुनको भाउको नयाँ रेकर्ड, ८० हजार नाघ्यो

सोमवार, फागुन १२, २०७६

काठमाडौं । सुनको भाउ तोलाको ८० हजार नाघेको छ। सोमबार तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्‍यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन ८० हजारमा कारोबार भइरहेको छ। यस्तै,चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ।

सम्बन्धित खबर