२०८१ माघ १८, शुक्रवार , ०१:३०:४६ बजे

Sajhamanch
'

लेटाङमा आगलागी, २५ लाखको क्षति

बुधवार, माघ २९, २०७६

लक्ष्मीमार्ग । विद्युत सर्ट भई आगलागी हुँदा लेटाङ ६ गुवाबारीका जीवन तामाङको २ तले काठको घर जलेर नष्ट भएको छ । आज विहान ११ बजेको समयमा घरको विजुली सर्ट हुँदा आगलागी भएको थियो ।

आगलागीको खवर पछि सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिका वाट आएका २ वटा दमकल, नेपाल प्रहरी , नेपाली सेना तथा स्थानीयको सहयोगमा करिव एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो । आगलागीवाट करिव २५ लाख बरावरको क्षति भएको नगरपालिका वडा नं ६ का अध्यक्ष जंगवीर तामाङले जानकारी दिए ।

सम्बन्धित खबर