
सर्लाही। सर्लाहीमा एक बालिकाको बाल्टिङमा डुबेर मृत्यु भएको छ ।
कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहका अनुसार कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको हो ।