
काठमाडौं । चाबहिलको धोविखोला किनारमा नवजात शिशुको शव भेटिएको छ ।
आन्दाजी ६/७ महिनाको शिशुको शव खोला किनारमा भेटिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार शिशुको शव कपडाले बेरेको अवस्थामा भेटिएको हो । ‘शिशु कसको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताए ।
अनलाइनखबर