२०८२ चैत २९ आइतवार , १२:१८:४३ बजे

Sajhamanch
'

स्रोत नखुलेको आठ लाख रुपैयाँसहित दुई जना पक्राउ

आइतवार, चैत २९, २०८२

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको नगद आठ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतोलाई पक्राउ गरिएको हो ।

भारतबाट मोटरसाइकल चढेर आएका उनीहरूको शरीर खानतलासी गर्दा रकम बरामद भएको हो ।

आइतवार, चैत २९, २०८२ | अपराध, समाज

सम्बन्धित खबर