२०८२ चैत २७ शुक्रवार , ०४:५५:४७ बजे

Sajhamanch
'

उपरथीमा बढुवा भएका २ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । उपरथीमा बढुवा भएका दुई सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

प्रधासेनापति अशोकराजग सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गर्नु भएको हो ।

सहायक रथीबाट उपरथीमा बढुवा भएका पदम बहादुर बुढा (पीएचडी) र पन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कार्यक्रममा बलाधिकृत रथी, अधिकृतहरुको उपस्थिती थियो ।

शुक्रवार, चैत २७, २०८२ | समाज

सम्बन्धित खबर