२०८२ चैत २७ शुक्रवार , ०१:२७:३२ बजे

Sajhamanch
'

बढ्यो सुनचाँदीको भाउ

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो ४ हजार ३०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको ४ हजार ८७५ रुपैयाँ थियो

शुक्रवार, चैत २७, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर