२०८२ चैत २४ मङ्गलवार , ०९:२९:१८ बजे

Sajhamanch
'

प्रतिनिधिसभाको बैठक बस्दै

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (चैत २४) बस्दै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बजे बैठक बस्नेछ ।

आजको बैठकमा राष्ट्रियसभाबाट प्राप्त ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

सम्बन्धित खबर