२०८२ चैत २० शुक्रवार , १२:४४:५३ बजे

Sajhamanch
'

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । सुनको भाउ आज स्थिर छ । हिजो जस्तै सुन आज पनि तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने ५० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको ४ हजार ७८० रुपैयाँ थियो ।

शुक्रवार, चैत २०, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर