२०८२ चैत २० शुक्रवार , ०९:५३:५४ बजे

Sajhamanch
'

फेरि १५ रुपैयाँ बढ्यो पेट्रोल र डिजेलको मूल्य

शुक्रवार, चैत २०, २०८२

काठमाडौँ ।  नेपाल आयल निगमले आज पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ।हिजो साँझ विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ।

सम्बन्धित खबर