२०८२ चैत ५ बिहिवार , ०१:०८:०३ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ आज पनि घट्यो

बिहिवार, चैत ५, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ ।

आज सुन तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ७ हजार ७०० र अस्ति ३ लाख ९ हजार ९०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ आज तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भैरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १५० र अस्ति ५ हजार ३३५ रुपैयाँ थियो ।

बिहिवार, चैत ५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर