२०८२ फागुन ३० शनिवार , ११:२८:५६ बजे

Sajhamanch
'

रास्वपा सचिवालय बैठक बस्दै, यी विषयमा हुँदै छ छलफल

शनिवार, फागुन ३०, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उमेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक शनिबार (फागुन ३०) बस्दै छ ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार, बैठक बस्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए । “बैठकको समय र स्थान तय भएको छैन,” उनले भने ।

समानुपातिक उमेदवार सिफारिससम्बन्धी विषयमा केन्द्रीय हुने बैठकले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन पार्टी विधान संशोधन र विविध विषयमा पनि छलफल हुने बताइएको छ ।

सम्बन्धित खबर