२०८२ फागुन २५ सोमवार , ११:३०:१५ बजे

Sajhamanch
'

सुनको भाउ ३७०० रुपैयाँले घट्यो

सोमवार, फागुन २५, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज ३ हजार ७०० ले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ३ लाख १६ हजार ९०० रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सोमवार, फागुन २५, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर