२०८२ फागुन ११ सोमवार , १२:४६:४३ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ३२०० रुपैयाँले बढ्यो

सोमवार, फागुन ११, २०८२

काठमाडौं । सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले बढेको छ ।

सुनको आज तोलाको ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १० हजार ३०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा १७० रुपैयाँले बढेको छ । चाँदी तोलाको ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ४२५ रुपैयाँ रहेको थियो ।

सोमवार, फागुन ११, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर