२०८२ माघ २३ शुक्रवार , ११:४७:१६ बजे

Sajhamanch
'

काभा महिला क्लब भलिबलमा पुलिसको विजयी शुरूआत

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । नेपाल पुलिस क्लबले माल्दिभ्समा भइरहेको काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा विजयी शुरूआत गरेको छ ।

पुलिसले हिजो उज्बेकिस्तानको टोलीलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेट ३०–२८ ले जितेको पुलिसले दोस्रो सेट २५–२१ ले गुमाएको थियो ।

त्यसपछिका दुई सेट पुलिसले २५–२१ र २५–२३ ले जित्न सफल भयो ।

शुक्रवार, माघ २३, २०८२ | खेलकुद

सम्बन्धित खबर