२०८२ माघ २१ बुधवार , ०१:१३:२४ बजे

Sajhamanch
'

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बुधवार, माघ २१, २०८२

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो ।

निर्वाचन प्रहरी चन्दको सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर आज बिहान मृत्यु भएको हो ।

बुधवार, माघ २१, २०८२ | समाज

सम्बन्धित खबर