२०८२ माघ १४ बुधवार , १२:०१:५५ बजे

Sajhamanch
'

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

बुधवार, माघ १४, २०८२

काठमाडौँ । सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।

विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ ।

सम्बन्धित खबर