२०८२ माघ ६ मङ्गलवार , ०२:३२:२९ बजे

Sajhamanch
'

सुनचाँदीको भाउमा कीर्तिमान : सुन आज तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ पुग्यो

मङ्गलवार, माघ ६, २०८२

काठमाडौं । सुनचाँदीको भाउले कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँले बढेर तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ पुगेको छ । हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदी पनि आज तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ५ हजार ८८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ५ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

मङ्गलवार, माघ ६, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर