२०८२ चैत १२ बिहिवार , ०४:०७:२५ बजे

Sajhamanch
'

रुखबाट लडेर मृत्यु

मङ्गलवार, माघ ६, २०८२

काठमाडौँ ।  बाजुराको बडिमालिका नगरपालिका–१ पिनालेखका ४८ वर्षीय लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार सोमबार बेलुकी रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर उनी घाइते भएका थिए ।

उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो।

सम्बन्धित खबर