
जनकपुरधाम । जसपा नेपालबाट विघटित प्रतिनिधिसभा सदस्य विरेन्द्र प्रसाद महतो जनमत पार्टी प्रवेश गर्नु भएको छ ।
उहाँले २०७९ को निर्वाचनमा सिरहा–४ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए । उहाँलाई जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराउनु भएके हो ।
महतोलाई सिरहा ४ बाट जनमतले उम्मेदवार बनाउने सिफारिस गरेको छ ।


