२०८२ पौष २८ सोमवार , ०४:३९:२६ बजे

Sajhamanch
'

एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद

सोमवार, पौष २८, २०८२

धनकुटा । एम्बुलेन्सबाट ढुवानी हुँदै गरेको ४५९ किलो गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना.४ च ६४७४ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा आइतबार राति बरामद गरेको हो ।

एम्बुलेन्सका चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमवार, पौष २८, २०८२ | अपराध, समाज

सम्बन्धित खबर