२०८२ पौष २७ आइतवार , ०७:०२:४२ बजे

Sajhamanch
'

भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय शृङ्खला शुरु हुँदै

आइतवार, पौष २७, २०८२

काठमाडौं । घरेलु टोली भारत र न्युजिल्यान्डबीच आजदेखि एकदिवसीय शृङ्खला शुरु हुँदैछ । पहिलो खेल बडोदरामा नेपाली समयअनुसार पौने २ बजे शुरु हुनेछ ।

तीन खेलको एकदिवसीय शृङ्खलाको दोश्रो खेल जनवरी १४ मा राजकोट र तेश्रो तथा अन्तिम खेल जनवरी १८ मा इन्डोरमा हुनेछ ।

एकदिवसीय शृङखलापछि यी दुई टोलीबीच जनवरी २१ देखि पाँच खेलको टी–२० शृङ्खला पनि हुनेछ ।

आइतवार, पौष २७, २०८२ | खेलकुद

सम्बन्धित खबर