२०८२ पौष २१ सोमवार , ०८:०५:५३ बजे

Sajhamanch
'

सोमबार रास्वपाको राजनीतिक समायोजन घोषणा सभा

आइतवार, पौष २०, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्ने भएको छ । नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

घोषणा सभा पुस २१ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।