२०८२ पौष २१ सोमवार , १०:१२:०४ बजे

Sajhamanch
'

उदयपुरमा भूकम्पको धक्का महसुस

आइतवार, पौष २०, २०८२

काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर ५१ मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्प गएको हो ।

त्यसअघि हिजो बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

आइतवार, पौष २०, २०८२ | समाज

सम्बन्धित खबर