२०८२ पौष १५ मङ्गलवार , ०५:२०:११ बजे

Sajhamanch
'

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता

मङ्गलवार, पौष १५, २०८२

काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा।रामवरण यादवबिच भेटवार्ता भएको छ । मंगलबार उहाँहरुबिच भेटवार्ता भएको हो ।

उहाँहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि दुई पूर्वराष्ट्रप्रमुखबिच भेटवार्ता भएको हो ।

सम्बन्धित खबर