२०८२ पौष १ मङ्गलवार , ०७:०३:३७ बजे

Sajhamanch
'

बिर्तामोडकी एक महिला बैङ्किङ कसुर मुद्दामा पक्राउ

मङ्गलवार, पौष १, २०८२

झापा । बिर्तामोड चारपानेकी एक महिला बैङ्किङ कसुर मुद्दामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने ४२ वर्षीया प्रीति थापा रहेकी छन् ।

हिजो साँझ बिर्तामोड-५ बीएण्डसी अस्पताल नजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बाटोमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाको पत्र आदेशले बैङ्किङ कसुर सम्बन्धी चालु मुद्दाका प्रतिवादी थापालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जनाइएको छ ।

सम्बन्धित खबर