२०८२ मंसिर २६ शुक्रवार , ०२:३२:४९ बजे

Sajhamanch
'

पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

शुक्रवार, मंसिर २६, २०८२

पाल्पा । पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । निस्दी गाउँपालिका–४ मित्यालको चिउरेवासमा आज विहान लु १ ज ३९०८ नम्वरको जीप दुर्घटना भएको हो ।

जीप दुर्घटनामा ज्यान गुमाएकाहरुको अहिलेसम्म परिचय खुल्न सकेको छैन । घाइतेहरुको उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

शुक्रवार, मंसिर २६, २०८२ | समाज

सम्बन्धित खबर