२०८२ मंसिर २५, बुधवार , ११:४४:३८ बजे

Sajhamanch
'

उदयपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

बुधवार, मंसिर २५, २०८२

उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

बुधवार, मंसिर २५, २०८२ | समाज

सम्बन्धित खबर