२०८२ मंसिर २४, मङ्गलवार , ०१:४७:०५ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घट्यो

मङ्गलवार, मंसिर २४, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५२ हजार ९०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने १५ रुपैयाँले बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको तीन हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ५८५ रुपैयाँ थियो ।

मङ्गलवार, मंसिर २४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर