२०८२ मंसिर १२, बिहिवार , १२:२९:३८ बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घट्यो

बिहिवार, मंसिर १२, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर दुई लाख ४८ हजार ४०० रुपैयाँमा कारोवार भइरहेको छ ।

आज चाँदीको भाउ भने तोलामा ६० रुपैयाँले बढेर तीन हजार २८० रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

बिहिवार, मंसिर १२, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर