२०८२ पौष ४ शुक्रवार , ०८:०२:२४ बजे

Sajhamanch
'

नेपाललाई अन्तर्राष्ट्रिय रग्वि सिरिज

सोमवार, मंसिर ८, २०८२

काठमाडौं । नेपालले बंगलादेशसँगको अन्तर्राष्ट्रिय रग्वि श्रृंखला जितेको छ । हिजो भएको सेभेन्सको दुबै खेल जित्दै नेपालले एक खेलअघि नै श्रृखंला जितेको हो ।

नेपालले पहिलो खेल १५–० ले जितेको थियो । बंगलादेश रग्वि फेडेरेशनको आयोजनामा बंगलादेश नेशनल स्टेडियम ढाकामा हिजै भएको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २६–१५ ले हराएको थियो ।

बंगलादेश–नेपाल अन्तर्राष्ट्रिय रग्वि श्रृंखलामा आज दुई टोलीबीच फिफ्टिन्स रग्वि खेल हुनेछ ।

सोमवार, मंसिर ८, २०८२ | खेलकुद

सम्बन्धित खबर