२०८२ मंसिर ६, शुक्रवार , ०९:३४:२५ बजे

Sajhamanch
'

पहाडी भेगको मौसम आंशिक बदली

शुक्रवार, मंसिर ६, २०८२

काठमाण्डौ ।  काठमाण्डौ उपत्यकासहित देशभरको मौसम आज पनि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।आज दिउँसो कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।

शुक्रवार, मंसिर ६, २०८२ | Weather, समाज

सम्बन्धित खबर