२०८२ मंसिर ५, बिहिवार , १२:३५:०३ बजे

Sajhamanch
'

एमाले सचिवालय बैठक आज : यस्ता छन् एजेण्डा

बिहिवार, मंसिर ५, २०८२

काठमाडौं । आज दिउँसो १ बजे नेकपा (एमाले)ले सचिवालय बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ५ गते गठन हुने युथ भोलेन्टिर्यस फोर्स,मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीले जानकारी दिनुभयो ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ ।

सम्बन्धित खबर