२०८२ कार्तिक २८, बिहिवार , ०५:२५:०१ बजे

Sajhamanch
'

दल खोल्दिनँ, चुनाव लड्दिनँ : गृहमन्त्री

बिहिवार, कार्तिक २८, २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू कुनै राजनीतिक पार्टी नखोल्ने र चुनाव पनि नलड्ने प्रस्ट्याउनु भएको छ।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबार बसेको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो बताउनु भएको हो ।

‘दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको प्रस्टोक्ति दिनुभयो । उहाँलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले दल खोलेर चुनाव लड्ने हो भनेर प्रश्न गर्नु भएको थियो।

सम्बन्धित खबर