२०८२ कार्तिक २५, सोमवार , ०४:२३:१४ बजे

Sajhamanch
'

दार्चुलामा ३.५ म्याग्निच्यूडको भूकम्प

सोमवार, कार्तिक २५, २०८२

काठमाडौं । दार्चुलामा ३ दशमलव ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर ४३ मिनेटमा दार्चुलाको गोकुलेश्वर आसपासमा भूकम्पको धक्का महसुस भएको हो ।

यसअघि बझाङको दान्तोला क्षेत्र आसपास क्षेत्रमा राति ८ मिनेट जाँदा ४ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सोमवार, कार्तिक २५, २०८२ | समाज

सम्बन्धित खबर