२०८२ कार्तिक २५, सोमवार , ११:१३:४५ बजे

Sajhamanch
'

नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले लिए सन्यास

सोमवार, कार्तिक २५, २०८२

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउण्डर शरद भेषावकरले हङकङ सिक्सेस क्रिकेटपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शरदले सामाजिक सञ्जालमा साइनिङ अफ लेख्दै सन्यास लिएको जानकारी दिएका छन् ।

शरदले सन् २००२ मा १५ वर्ष मुनिको र २००४ मा सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए र दुई दशकभन्दा धेरै समय नेपाली क्रिकेटमा योगदान दिएका छन् । हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त भएपछि उनलाई ‘गार्ड अफ अनर’ सम्मान समेत दिइएको छ ।

सम्बन्धित खबर