२०८२ मंसिर १७, मङ्गलवार , ११:५८:४५ बजे

Sajhamanch
'

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

शुक्रवार, कार्तिक २२, २०८२

काठमाडौं । विश्वकप छनोट तथा यूएईमा एकदिवसीय र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक श्रृंखला जितेको थियो भने ओमानमा टी २० विश्वकप छनोटको उपाधि जितेको छ । यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने नेपालको प्रदर्शन खराब रह्यो ।

सम्बन्धित खबर