२०८२ कार्तिक १८, सोमवार , १२:०७:१० बजे

Sajhamanch
'

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

सोमवार, कार्तिक १८, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । आज सुनको भाउ हिजो जस्तै तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर तोलाको तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ५५ रुपैयाँ थियो ।

सोमवार, कार्तिक १८, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर