२०८२ कार्तिक १७, आइतवार , १२:५५:१३ बजे

Sajhamanch
'

भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज

आइतवार, कार्तिक १७, २०८२

काठमाडौं । भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज हुँदैछ । खेल होबर्टमा नेपाली समयअनुसार दिउँसो २ बजे शुरु हुनेछ ।

अस्ति शुक्रवार भएको दोश्रो खेलमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई चार विकेटले हराएको थियो । पाँच खेलको टी–२० शृङ्खलामा अस्ट्रेलिया १–० ले अगाडि छ ।

पहिलो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो । चौथो खेल आउँदो बिहिवार र पाँचौ तथा अन्तिम खेल शनिवार हुनेछ ।

आइतवार, कार्तिक १७, २०८२ | खेलकुद

सम्बन्धित खबर