२०८२ चैत ९ सोमवार , ०१:४२:५२ बजे

Sajhamanch
'

महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

आइतवार, कार्तिक १६, २०८२

काठमाडौं । आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको हो ।

आइतवार, कार्तिक १६, २०८२ | खेलकुद

सम्बन्धित खबर