२०८२ असोज २९, बुधवार , ११:४१:३८ बजे

Sajhamanch
'

१७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दै

बुधवार, असोज २९, २०८२

काठमाडौं । एएफसी १७ वर्षमुनिको महिला एशियन कप छनोटको पहिलो खेलमा नेपालले आज तुर्कमेनिस्तानसँग खेल्दैछ । खेल थाइल्यान्डको चोनबुरी रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे शुरू हुनेछ ।

नेपाल रहेको समूह ‘एफ’ मा तुर्कमेनिस्तानसँगै घरेलु टोली थाइल्यान्ड पनि छ । नेपालले पर्सि शुक्रवार थाइल्यान्डसँग खेल्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष चीनमा हुने एशियन कपमा खेल्न पाउने छ ।

बुधवार, असोज २९, २०८२ | खेलकुद

सम्बन्धित खबर