२०८२ असोज २२, बुधवार , १२:१९:२५ बजे

Sajhamanch
'

सुनसरीका बाढीपीडितलाई राहत वितरण

बुधवार, असोज २२, २०८२

सुनसरी । सुनसरीका बाढीपीडितलाई विभिन्न दातृ निकायले राहत सामग्री वितरण गरेका छन्। सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगञ्ज, बराहक्षेत्रका पीडितलाई सहयोग गरिएको हो।

बाढीपीडितलाई चामल, भुजा, चिउरा, दाल, नुन, चाउचाउलगायत खाद्य सामग्री वितरण गरिएको इनरुवा जेसिजका अध्यक्ष सत्य यादवले बताउनु भयो।

इनरुवा(४ मरिकटोलका ४० जनालाई खाद्य सामग्री हस्तान्तरण गरिएको छ।

बुधवार, असोज २२, २०८२ | समाज

सम्बन्धित खबर