
झापा । झापा इनर्जीको आइपिओ बाँडफाँट भएको छ।
आवेदन दिएका सर्वसाधारणमध्ये ४७ हजार ३३३ ले १० कित्ताको दरमा र ६ जनाले ११ कित्ताको दरमा सेयर पाएका छन्।
आइपिओमा १८ लाख ३३ हजार ७३८ जनाले आवेदन दिएका थिए। कुल एक करोड ९९ लाख ५४ हजार ८३० कित्ताको सेयर माग गर्दै आवेदन परेको थियो।