२०८२ असोज ३, शुक्रवार , १२:१३:५० बजे

Sajhamanch
'

सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढ्यो

शुक्रवार, असोज ३, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । आज सुनको भाउ ८०० रुपैयाँले बढेर तोलाको दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ५२० रुपैयाँ थियो ।

शुक्रवार, असोज ३, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर